सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • युरोप–अमेरिकामा देखियो अर्को संक्रमण, बच्चाहरुमा फैलिँदै

युरोप–अमेरिकामा देखियो अर्को संक्रमण, बच्चाहरुमा फैलिँदै

युरोप तथा अमेरिकाका डाक्टरहरुले बालबालिकाहरुमा एक प्रकारको दुर्लभ बिमारी देखिएको बताएका छन्। अहिलेसम्म करिब सयवटा यस्तो ‘केस’ देखिएको बताइएको छ।
 |  बिहीबार, वैशाख १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १८, २०७७

युरोप तथा अमेरिकाका डाक्टरहरुले बालबालिकाहरुमा एक प्रकारको दुर्लभ बिमारी देखिएको बताएका छन्। अहिलेसम्म करिब सयवटा यस्तो ‘केस’ देखिएको बताइएको छ।

National life

यो एक दुर्लभ र खतरनाक बिमारी हो, जसको कारक कोरोना भाइरसलाई मानिएको छ।

अहिलेसम्म बेलायत, अमेरिका, फ्रान्स, इटाली, स्पेन र स्विट्जरल्याण्डमा यस्तो लक्षण देखिएका बालबालिका बिरामी परेका छन्।

यो संक्रमणबाट बालबालिकाको शरीरमा रगत सञ्चार गर्ने धमनीको भित्ता सुनिने गर्छ।

बीबीसी

 

प्रकाशित: Apr 30, 2020| 08:28 बिहीबार, वैशाख १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।