मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • उत्तर कोरियाली नागरिकलाई सरकारको निर्देशनः कोरोनाबाट बच्न लसुन खानू

उत्तर कोरियाली नागरिकलाई सरकारको निर्देशनः कोरोनाबाट बच्न लसुन खानू

उत्तर कोरियाले आफ्ना नागरिकहरुलाई लसुन खान सुझाव दिएको छ। आफ्नो देशमा कोरोना भाइरसको संक्रमण कसैलाई नभएको उसले दाबी गर्दै आएको छ।
 |  बुधबार, चैत २६, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत २६, २०७६

उत्तर कोरियाले आफ्ना नागरिकहरुलाई लसुन खान सुझाव दिएको छ। आफ्नो देशमा कोरोना भाइरसको संक्रमण कसैलाई नभएको उसले दाबी गर्दै आएको छ।

National life

उत्तर कोरियाले कोरोनाबाट बच्न आफ्ना नागरिकलाई विभिन्न निर्देशन दिएको छ। डाक्टरको सल्लाह बिना कुनै पनि किसिमको औषधि नखान भनिएको छ।

रक्सी नखान आग्रह गरिएको छ। रोग प्रतिरोधी क्षमता बढाउन परम्परागत तरिका अपनाउन पनि कोरियन सरकारले नागरिकहरुलाई आग्रह गरेको छ।

लसुन, प्याज तथा सादा खानपानमा जोड दिन र मास्क लगाउन पनि सरकारले आग्रह गरेको छ।

बीबीसी

प्रकाशित: Apr 08, 2020| 11:01 बुधबार, चैत २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।