बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बिरामी नबाेक्ने निजी अस्पतालका एम्बुलेन्समाथि कारबाही

बिरामी नबाेक्ने निजी अस्पतालका एम्बुलेन्समाथि कारबाही

बिरामीले नबोक्ने पोखरा २ निजी अस्पतालका एम्बुलेन्समाथि प्रहरीले कारबाही गरेको छ।
 |  बुधबार, चैत २६, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत २६, २०७६

पोखरा - बिरामीले नबोक्ने पोखरा २ निजी अस्पतालका एम्बुलेन्समाथि प्रहरीले कारबाही गरेको छ।

ग१च ५४९२ र ग१च २७१४ नम्बरको एम्बुलेन्स र चालक कारबाहीमा परेको कास्की प्रहरीका प्रवक्ता डीएसपी राजकुमार केसीले बताए। ती एम्बुलेन्स क्रमशः मेट्रो सिटी र फेवा सिटी अस्पतालका हुन्।

दुवै एम्बुलेन्सका चालकले बिरामीले बोलाउँदा आनाकानी गरेका थिए। दुवैजनालाई एक दिन हिरासतमा राखेर रिहाइ गरिएको केसीले बताए।

प्रकाशित: Apr 08, 2020| 08:05 बुधबार, चैत २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।