बिहीबार, भदौ ४, २०८३

साढे दुई महिनापछि वुहानको लकडाउन खुल्यो

कोरोना भाइरसको इपिसेन्टर चीनको वुहानमा लागेको लकडाउन ७६ दिनपछि हटेको छ। अझै पनि केही प्रतिबन्ध कायम छन् र संक्रमणको सम्भावना पूर्ण रुपमा कम नभएको बताइएको छ।
 |  बुधबार, चैत २६, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत २६, २०७६

कोरोना भाइरसको इपिसेन्टर चीनको वुहानमा लागेको लकडाउन ७६ दिनपछि हटेको छ। अझै पनि केही प्रतिबन्ध कायम छन् र संक्रमणको सम्भावना पूर्ण रुपमा कम नभएको बताइएको छ।

सीएनएनका अनुसार बुधबारदेखि त्यहाँ मानिसहरुलाई वुहान छाड्न अनुमति दिइएको छ। रेलमार्ग सुचारु भएको छ, हवाई उडान हुन थालेको छ र राजमार्ग खुला गरिएको छ।

पछिल्लो साता चीनमा नयाँ संक्रमण शून्य छ।

प्रकाशित: Apr 08, 2020| 07:21 बुधबार, चैत २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।