कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि खटिने स्वास्थ्य स्वयंसेविकाले दैनिक १५ सय रुपैयाँ भत्ता पाउने भएको छन्।
धानमन्त्री केपी ओलीले देशवासीका नाममा सम्बोधन गर्दै यस्तो जानकारी दिएका हुन्। सरकारले हालैमात्र ५० हजार स्वास्थ्य स्वयंसेविकालाई देशभर परिचालन गर्ने निर्णय गरेको थियो ।