आइतबार, चैत ८, २०८२

म्यान्चेस्टर सिटीका प्रशिक्षककी आमाको कोरोनाबाट मृत्यु

म्यान्चेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाकी आमा डोनर्स सला कारियाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। ८२ वर्षिया कारियाको निधन भएको बारे प्रिमियर क्लबले जानकारी दिएको छ।
 |  मंगलबार, चैत २५, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २५, २०७६

National life
Laxmi sunrise bank
kumari

म्यान्चेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाकी आमा डोनर्स सला कारियाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। ८२ वर्षिया कारियाको निधन भएको बारे प्रिमियर क्लबले जानकारी दिएको छ।

कारियाको स्पेनको बार्सिलोनामा ८२ वर्षको उमेरमा मृत्यु भएको हो। प्रशिक्षक ग्वार्डिओलाले कोरोना महामारीविरुद्ध लड्नका लागि मेडिकल सामग्री खरिदमा ठूलो सहयोग गरेका थिए।

 

प्रकाशित: Apr 07, 2020| 10:04 मंगलबार, चैत २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।