मंगलबार, असार ३०, २०८३

कोरोना संक्रमणकै दौरान बायर्नको प्रशिक्षण सुरु

साविक विजेता क्लब बायर्न म्युनिखले क्लबको प्रशिक्षण सुरु गरेको छ। कोरोना भाइरसको संक्रमणकै समयमा उसले क्लबका केही खेलाडी भेला गरेर प्रशिक्षण सुरु गरेको हो।
 |  मंगलबार, चैत २५, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २५, २०७६

साविक विजेता क्लब बायर्न म्युनिखले क्लबको प्रशिक्षण सुरु गरेको छ। कोरोना भाइरसको संक्रमणकै समयमा उसले क्लबका केही खेलाडी भेला गरेर प्रशिक्षण सुरु गरेको हो।

कोरोनाका कारण जर्मनीको शीर्ष लिग बुन्डेसलिगा स्थगित भएपछि बायर्नले पनि प्रशिक्षण स्थगित गरेको थियो। सोमबारबाट प्रशिक्षण सुरु गरेको उसले बताएको छ।

क्लबले कोरोनाको जोखिमबारे सरकारको निर्देशनलाई पनि ध्यानमा राखेर प्रशिक्षण सुरु गरेको जनाएको छ।

प्रकाशित: Apr 07, 2020| 10:00 मंगलबार, चैत २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।