बिहीबार, भदौ ४, २०८३

बिहानै लकडाउन उल्लंघन गर्ने १४०७ पक्राउ

राजधानीमा मंगलबार लकडाउन उल्लंघन गर्ने १४०७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
 |  मंगलबार, चैत २५, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २५, २०७६

काठमाडौं- राजधानीमा मंगलबार लकडाउन उल्लंघन गर्ने १४०७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। महानगरीय प्रहरीका अनुसार बिहान ८ बजेसम्ममा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट १ हजार ४ सय ७ जनालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा १ हजार ७६ पुरुष र २५५ महिला छन्। कोरोना संक्रमण जोखिम न्यूनीकरण गर्न सरकारले लकडाउन गरे पनि उल्लंघन गर्ने क्रम रोकिएको छैन।

प्रहरीले अत्यावश्यक बाहेकमा कामका लागि सवारी चलाएको पाइए दिनभरि नियन्त्रणमा राखेर बेलुकी मात्रै फिर्ता गर्ने गरेको छ ।

प्रकाशित: Apr 07, 2020| 09:00 मंगलबार, चैत २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।