बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमितको संख्या १३ लाख नाघ्यो, ७३ हजारभन्दा बढीको मृत्यु

कोरोना संक्रमितको संख्या १३ लाख नाघ्यो, ७३ हजारभन्दा बढीको मृत्यु

कोरोना भाइरस (कोभिड–१९)बाट मृृत्यु हुनेको संख्या विश्वभर ७३ हजार नाघेको छ। संक्रमितको संख्या पनि बढ्दो क्रममा छ। १३ लाखभन्दा बढी यो भाइरसबाट संक्रमित छन्।
 |  मंगलबार, चैत २५, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २५, २०७६

कोरोना भाइरस (कोभिड–१९)बाट मृृत्यु हुनेको संख्या विश्वभर ७३ हजार नाघेको छ। संक्रमितको संख्या पनि बढ्दो क्रममा छ। १३ लाखभन्दा बढी यो भाइरसबाट संक्रमित छन्।

सबैभन्दा बढी बिरामी अमेरिकामा छन् भने त्यसपछि स्पेन, इटाली र जर्मनी छन्।

अहिलेसम्म सबैभन्दा बढी इटालीमा १६ हजार ५ सयको ज्यान गएको छ।

भारतमा ४ हजार २ सय ८१ संक्रमित छन् भने १ सय ११ को मृत्यु भएको छ। कोरोनाविरुद्धको लडाइँमा सहयोग पुगोस् भनेर त्यहाँ राष्ट्रपति, प्रधानमन्त्री तथा सबै सांसदको तलब एक वर्षका लागि ३० प्रतिशत घटाइएको छ।

बीबीसी

प्रकाशित: Apr 07, 2020| 06:44 मंगलबार, चैत २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।