बिहीबार, भदौ ४, २०८३

कोरोना लागेका बेलायती प्रधानमन्त्री आईसीयूमा

कोरोना भाइरसको संक्रमण भएर अस्पताल भर्ना भएका बेलायती प्रधानमन्त्री बोरिस जोनसन इन्टेन्सिभ केयर युनिट (आईसीयू)मा भर्ना भएका छन्।
 |  मंगलबार, चैत २५, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २५, २०७६

कोरोना भाइरसको संक्रमण भएर अस्पताल भर्ना भएका बेलायती प्रधानमन्त्री बोरिस जोनसन इन्टेन्सिभ केयर युनिट (आईसीयू)मा भर्ना भएका छन्।

लण्डन अस्पतालमा भर्ना भएका जोनसन होसमै छन् तर उनको स्वास्थ्य अवस्था निकै खराब रहेको बताइएको छ।

१० दिनअघि प्रधानमन्त्री जोनसनमा कोरोनाको संक्रमण देखिएको थियो। अस्पताल भर्ना हुनु अघिसम्म पनि उनी आफ्नो जिम्मेवारी सम्हालिरहेका थिए। अस्पताल भर्नापछि भने उनले विदेशमन्त्री डोमिनिक राबलाई कार्यकार सुम्पेका छन्।

बीबीसी

 

प्रकाशित: Apr 07, 2020| 06:29 मंगलबार, चैत २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।