बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कपिलवस्तुमा आइसोलेसनमा रहेका एकजनको मृत्यु, पहिल्यैदेखि विरामी थिए

कपिलवस्तुमा आइसोलेसनमा रहेका एकजनको मृत्यु, पहिल्यैदेखि विरामी थिए

कपिलवस्तु अस्पतालको आइसोलेसनमा राखिएका ३० वर्षीय पुरुषको मृत्यु भएको छ।
 |  सोमबार, चैत २४, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत २४, २०७६

कपिलवस्तु- कपिलवस्तु अस्पतालको आइसोलेसनमा राखिएका ३० वर्षीय पुरुषको मृत्यु भएको छ।

सोमबार राति ८ बजे कपिलवस्तुको विजयनगर– २ जलैयाका गोवर्धन भरको आइसोलेसनमा रहेकै बेला मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।

अस्पतालका अनुसार पहिल्यैदेखि मुटु र फोक्सोको समस्या रहेका भरलाई ज्वरो आउने खोकी लाग्ने भएपछि आइसोलेसनमा राखेर उपचार हुँदै थियो ।

चिकित्सक किशोर बञ्जाडेका अनुसार मृतकमा कोरोना थियो कि थिएन भन्ने परीक्षणका लागि नमुना भैरहवा पठाइएको भए पनि अझै रिपोर्ट आइपुगेको छैन।

प्रकाशित: Apr 06, 2020| 23:17 सोमबार, चैत २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।