मंगलबार, असार ३०, २०८३

कोरोनाविरुद्ध लड्न नेयमारले गरे ७ लाख ५० हजार पाउन्ड सहयोग

ब्राजिलियन फरवार्ड नेयमारले कोरोनाविरुद्ध लड्नका लागि ७ लाख ५० हजार पाउन्ड सहयोग गरेका छन्। पीएसजी स्टार नेयमारले सेवासम्बन्धी एजेन्सी युनिसेफमार्फत् ठूलो रकम सहयोग गरेका हुन्।
 |  शुक्रबार, चैत २१, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २१, २०७६

ब्राजिलियन फरवार्ड नेयमारले कोरोनाविरुद्ध लड्नका लागि ७ लाख ५० हजार पाउन्ड सहयोग गरेका छन्। पीएसजी स्टार नेयमारले सेवासम्बन्धी एजेन्सी युनिसेफमार्फत् ठूलो रकम सहयोग गरेका हुन्।

सर्वाधिक महँगा फुटबलरका रुपमा चिनिएका नेयमारले युनिसेफका साथै सेलिब्रेटीले स्थापना गरेको सोलिडारीटी फन्डमा पनि रकम हस्तान्तरण गरेका छन्। उनले सहयोग गरेको रकम कोभिड १९ का विरामीको उपचार र रोगको फैलावटबाट सिकार भएकालाई सहयोग गर्नका लागि प्रयोग गरिने बताइएको छ।

नेयमारका बार्सिलोनाका टिममेट लियोनल मेस्सी, युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डो लगायतका खेलाडीले पनि कोरोनाविरुद्ध ठूलो रकम सहयोग गरेका छन्।

प्रकाशित: Apr 03, 2020| 19:22 शुक्रबार, चैत २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।