बिहीबार, भदौ ४, २०८३

बालिका बलात्कार आरोपमा पक्राउ

६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। गुल्मीको मुसिकोट नगरपालिका–६ कुर्घाका २० वर्षीय प्रेम गुरुङलाई बालिका बलात्कार गरेको अभियोगमा बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो।
 |  बिहीबार, चैत २०, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २०, २०७६

गुल्मी – ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। गुल्मीको मुसिकोट नगरपालिका–६ कुर्घाका २० वर्षीय प्रेम गुरुङलाई बालिका बलात्कार गरेको अभियोगमा बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो।

बालिकामाथि बलात्कार भएको खबर अभिभावकले प्रहरीलाई दिएपछि प्रहरी चौकी वामीटक्सारबाट खटिएको प्रहरी टोलीले गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

प्रकाशित: Apr 02, 2020| 13:45 बिहीबार, चैत २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।