बिहीबार, भदौ ४, २०८३

अमेरिकाले पनि एयरलिफ्ट गर्‍यो आफ्ना नागरिक

लकडाउनका कारण नेपालमा अलपत्र रहेका आफ्ना नागरिकलाई अमेरिकाले आज उद्धार गरेको छ।
 |  मंगलबार, चैत १८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १८, २०७६

लकडाउनका कारण नेपालमा अलपत्र रहेका आफ्ना नागरिकलाई अमेरिकाले आज उद्धार गरेको छ। काठमाडौंमा रहेका तथा देशका विभिन्न स्थानबाट उद्धार गरेर ल्याइएका नागरिकलाई आज अमेरिकाले एयरलिफ्ट (हवाई उद्धार) गरेको हो।

कतार एयरवेजको जहाजमार्फत् आज दिउँसो उनीहरु दोहा हुँदै स्वदेश फर्किंदैछन्। काठमाडौंका विभिन्न होटलमा रहेका आफ्ना नागरिकलाई काठमाडौंको अमेरिकी दूतावासको पहलमा कान्तिपथमा भेला गरेर बिहान त्रिभुवन विमानस्थल लगिएको थियो। 

यसअघि शुक्रबार जर्मनी तथा अन्य युरोपेली मुलुकका नागरिकको हवाई उद्धार भएको थियो ।

तस्बिरहरुः दिनेश श्रेष्ठ

 

प्रकाशित: Mar 31, 2020| 12:04 मंगलबार, चैत १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।