भैरहवा– विश्वमा महामारीको रूपमा देखा परेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन नेपालमा गत मंगलबारयता लकडाउन जारी छ। लकडाउनका कारण देशका मुख्य सहरहरू सुनसान छन्।
रूपन्देहीको भैरहवा पनि सुनसान छ। मुलुककाे प्रमुखमध्येको एक भन्सार नाका मानिने भैरहवाको बेलहिया नाका पनि ठप्प छ।
भैरहवाको बेलहियानाकामा राेकिएका मालवाहक ट्रकहरू।
भैरहवाको बेलहियानाकास्थित अध्यागमन कार्यालय।
भन्सार गेट।
बेलहिया सडक।
डान्डा चेकपाेस्ट।
बसपार्क क्षेत्र।
.jpg)
गल्लामन्डी सडक।

गाैतमबुद्ध विमानस्थल प्रवेशद्धार।