बिहीबार, भदौ ४, २०८३

विश्वभर ७ लाख २१ हजार कोरोना संक्रमित

कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख २१ हजार पुगेको छ ।
 |  सोमबार, चैत १७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १७, २०७६

कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख २१ हजार पुगेको छ । सीएनएनका अनुसार विश्वभर यो भाइरसबाट ३३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।  १ लाख ४९ हजार १ सय २२ जना भने उपचारपछि निको भएका छन्।

यद्यपि, विश्व स्वास्थ्य संगठनको तथ्यांकमा भने मृतकको संख्या ३० हजार १ सय ५ मात्र छ भने ६ लाख ३८ हजार १ सय ४६ संक्रमित छन्। डिसेम्बर अन्तिम साता चीनको वुहानमा सुरु भएको यो भाइरस विश्वका २०२ देशमा फैलिसकेको छ।

कहाँ कति मृत्यु ?

इटाली १०७७९
स्पेन ६८०३
चीन ३१८२
इरान २६४०
फ्रान्स २६०६
बेलायत १२२८

प्रकाशित: Mar 30, 2020| 09:06 सोमबार, चैत १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।