बिहीबार, साउन १४, २०८३

स्पेनमा कोरोनाबाट मर्नेको संख्या साढे ६ हजार नाघ्यो

स्पेनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ हजार ५ सय २८ पुगेको छ।
 |  आइतबार, चैत १६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत १६, २०७६

स्पेनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ हजार ५ सय २८ पुगेको छ। आइतबार एकैदिन त्यहाँ ८ सय ३८ जना मृतक थपिएको समाचार संस्था रोयटर्सले जनाएको छ। स्पेनमा एकैदिन यो संख्यामा मृत्यु भएको पहिलो पटक हो।

संक्रमितको संख्या भने ७२ हजार २ सय ४८ बाट बढेर ७८ हजार ७ सय ९७ पुगेको छ।

 

प्रकाशित: Mar 29, 2020| 18:56 आइतबार, चैत १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।