बिहीबार, भदौ ४, २०८३

नेकपा बाजुराका सदस्य मृत भेटिए

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुराका जिल्ला कमिटी सदस्य नयाँराम बिक मृत भेटिएका छन्।
 |  शुक्रबार, चैत ७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ७, २०७६

बाजुरा– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुराका जिल्ला कमिटी सदस्य नयाँराम बिक मृत भेटिएका छन्। जगन्नाथ गाउँपालिका–५ का बिक शुक्रबार बिहान बाहुन जिउलामा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

माओवादीका पूर्व लडाकुसमेत रहेका बिकको शव घरदेखि करिब २ किलोमिटरको दुरीमा रहेको प्रहरीले जनाएको छ।

बाजुराका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर रोकायासहितको टोली घटनास्थलमा गएको छ।

प्रकाशित: Mar 20, 2020| 08:51 शुक्रबार, चैत ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।