बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाको जोखिमले रोकियो सेतो मच्छिन्द्रनाथको रथयात्रा

कोरोनाको जोखिमले रोकियो सेतो मच्छिन्द्रनाथको रथयात्रा

सेतो मच्छिन्द्रनाथको रथयात्रा स्थगित भएको छ। चैत १९ गतेदेखि २१ गतेसम्म तय भएको रथयात्रा कोरोना संक्रमणको जोखिमलाई ख्याल गर्दै स्थगित गरिएको सेतो मच्छिन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिले जानकारी दिएको छ।
 |  शुक्रबार, चैत ७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ७, २०७६

काठमाडौं- सेतो मच्छिन्द्रनाथको रथयात्रा स्थगित भएको छ। चैत १९ गतेदेखि २१ गतेसम्म तय भएको रथयात्रा कोरोना संक्रमणको जोखिमलाई ख्याल गर्दै स्थगित गरिएको सेतो मच्छिन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिले जानकारी दिएको छ।

समितिले यस वर्ष आवश्यक र अनिवार्य विधिविधान अनुसार पूजामात्र गर्ने जनाएको छ। समितिले रथयात्रा गर्न नसकिएकोमा सेतो मच्छिन्द्रनाथसँग क्षमायाचनासमेत गरेको छ।

प्रकाशित: Mar 20, 2020| 08:30 शुक्रबार, चैत ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।