आइतबार, असोज २५, २०८३

प्रदेश २ को नाम मध्य मधेश पनि अस्वीकृत

प्रदेश २ को नामकरणका लागि अहिले मतदान भइरहेको छ। नामकरणका लागि चारवटा प्रस्ताव पेश भएकोमा तीनवटा बहुमतले अस्वीकृत भइसकेका छन्।
 |  मंगलबार, चैत ४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ४, २०७६

जनकपुरधाम– प्रदेश २ को नामकरणका लागि अहिले मतदान भइरहेको छ। नामकरणका लागि चारवटा प्रस्ताव पेश भएकोमा तीनवटा बहुमतले अस्वीकृत भइसकेका छन्।

नेकपाले प्रस्ताव गरेको जानकी, कांग्रेसले प्रस्ताव गरेको मिथिला भोजपुरा र कांग्रेसकै एकजना सांसदले प्रस्ताव गरेको मध्य मधेश अस्वीकृत भएका हुन्।

अब चौथो प्रस्तावमा मतदान हुँदैछ। चौथो नम्बरमा सत्तासीन दल समाजवादी पार्टी र राजपाको मधेश प्रदेश प्रस्ताव दर्ता भएको छ।

१०७ जना प्रदेश सांसद रहेको प्रेदश २ मा दुई तिहाइ बहुमत पुर्याउन ७२ मत आवश्यक छ।

प्रकाशित: Mar 17, 2020| 12:10 मंगलबार, चैत ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।