बिहीबार, भदौ ४, २०८३

एसबिआई बैंक फोन पेबीच क्युआर कोड सम्झौता

 |  आइतबार, चैत २, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत २, २०७६

नेपाल एसबिआई बैंक र फोन पे पेमेन्ट सर्भिस लिमिटेडबिच क्अुआर मर्चेन्ट एक्युजिसन सम्झौता भएको छ । सम्झौतापत्रमा प्रमुख संचालन अधिकृत शुभकान्त कानु र र फोन पेका प्रमुख कार्यकारी अधिकृत अदवैत रत्न तुलाधरले हस्ताक्षर गरे।

उक्त सेवा अन्तर्गत बैंकबाट क्युआर मर्चेट६को लागि आवेदन दिने र क्युआर प्राप्त गर्न सकिने तथा फोन पे नेटवर्कमा आवद्घ रहेका अन्य बैंकहरुको मोबाइल बैंकिङ प्रणाली अन्तर्गत भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित: Mar 15, 2020| 05:56 आइतबार, चैत २, २०७६
प्रतिक्रिया दिनुहोस्