बिहीबार, भदौ ४, २०८३

सिद्धार्थ बैंकको नयाँ शाखा खैरेनीमा

 |  आइतबार, चैत २, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत २, २०७६

सिद्धार्थ बैंकले ०७६ फागुन ३० गते शुक्रबार रुपन्देहीको खैरेनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो ।

उक्त शाखा विस्तार पश्चात् सिद्धार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १८५ (३ एक्स्टेन्सन काउन्टर सहित) पुगेको छ ।

प्रकाशित: Mar 15, 2020| 05:48 आइतबार, चैत २, २०७६
प्रतिक्रिया दिनुहोस्