काठमाडौं– आज (आइतबार) अमेरिकी डलर केही सस्तिएको छ। शुक्रबार ११९.४ पुगेको दर आज ११८.५८ कायम भएकोे हो।
नेपाल राष्ट्र बैंकका अनुसार आजको खरिददर ११७.९८ छ। करिब एक महिनादेखि अमेरिकी डलरको दर उकालो लाग्दै गएको थियो।
प्रकाशित: Mar 15, 2020| 05:41 आइतबार, चैत २, २०७६