बिहीबार, भदौ ४, २०८३

सुनको मूल्य तोलामा १५ सय घट्यो

साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य तोलामा १५ सय रुपैयाँ घटेको छ। शुक्रबार र
 |  आइतबार, चैत २, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत २, २०७६

काठमाडौं– साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य तोलामा १५ सय रुपैयाँ घटेको छ। शुक्रबार र शनिबार ७८ हजार ५ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज (आइतबार) का लागि ७७ हजार रुपैयाँ तोकिएको छ ।

प्रकाशित: Mar 15, 2020| 05:04 आइतबार, चैत २, २०७६
प्रतिक्रिया दिनुहोस्