बिहीबार, भदौ ४, २०८३

रेकर्ड ताेड्नेगरी सुनको मूल्य आज पनि बढ्यो

पछिल्ला दुई दिन एउटै मूल्यमा कारोबार भएको सुनको मूल्य आज भने बढेको छ। प्रतितोला ८२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको सुन आज तोलामा २ सय रुपैयाँ बढेर ८२ हजार ७ सय पुगेको हो ।
 |  मंगलबार, फागुन २७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २७, २०७६

काठमाडौं– पछिल्ला दुई दिन एउटै मूल्यमा कारोबार भएको सुनको मूल्य आज भने बढेको छ। प्रतितोला ८२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको सुन आज तोलामा २ सय रुपैयाँ बढेर ८२ हजार ७ सय पुगेको हो ।

यो मूल्य अहिलेसम्मकै बढी हो। मूल्य बढेपछि कारोबार भने घटेको व्यवसायीले बताएका छन्। बिहेको सिजनका बाबजुद पनि किन्नेभन्दा बेच्ने ग्राहक बढी भएको व्यवसायीको भनाइ छ ।

प्रकाशित: Mar 10, 2020| 05:20 मंगलबार, फागुन २७, २०७६
प्रतिक्रिया दिनुहोस्