बिहीबार, भदौ ४, २०८३

फेरि बढ्यो सुनको मूल्य

सुनको भाउमा आज फेरि वृद्धि भएको छ। हिजोको तुलनामा दुई सयले बढेर आज ७९ हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ। बुधबार तोलाको ७९
 |  बिहीबार, फागुन १५, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १५, २०७६

काठमाडौं– सुनको भाउमा आज फेरि वृद्धि भएको छ। हिजोको तुलनामा दुई सयले बढेर आज ७९ हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ।

बुधबार तोलाको ७९ हजार ५ सयमा कारोबार भएको थियो भने मंगलबार ८० हजार पुगेको थियो। सोमबार भने हालसम्मकै उच्च मूल्य ८० हजार ३ सय पुगेको थियो।

प्रकाशित: Feb 27, 2020| 12:46 बिहीबार, फागुन १५, २०७६
प्रतिक्रिया दिनुहोस्