बिहीबार, भदौ ४, २०८३

टेलिकमको प्रवक्तामा जोशी

नेपाल टेलिकमले कम्पनीको केन्द्रीय कार्यालयस्थित अन्तर्राष्ट्रिय सेवा निर्देशनालयमा कार्यरत निमित्त प्रबन्धक राजेश जोशीलाई कम्पनीको प्रवक्ता तोकेको छ ।
 |  मंगलबार, फागुन १३, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १३, २०७६

काठमाडौं– नेपाल टेलिकमले कम्पनीको केन्द्रीय कार्यालयस्थित अन्तर्राष्ट्रिय सेवा निर्देशनालयमा कार्यरत निमित्त प्रबन्धक राजेश जोशीलाई कम्पनीको प्रवक्ता तोकेको छ । टेलिकम सहप्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार जोशीलाई ०१–४२१०३०९, ९८५१०९५४५३ र ०१–५५३६८७८ तथा ईमेल rajesh.joshi@ntc.net.np मा सम्पर्क गर्न सकिनेछ ।

 

प्रकाशित: Feb 25, 2020| 16:04 मंगलबार, फागुन १३, २०७६
प्रतिक्रिया दिनुहोस्