बिहीबार, भदौ ४, २०८३

एनआईसी एशिया बैंक र नेपा हिमा ट्रेड लिंकबीच सम्झौता

 |  सोमबार, फागुन १२, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १२, २०७६

काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेड र नेपा हिमा ट्रेड लिंक प्रालिबीच बैंकका ग्राहकलाई सोनीका आउटलेटहरू तथा केही आधिकारिक विक्रेताहरूबाट Sony Bravia Television (Model No: 65X8000G, 65X9500G, 55A8G, 55A8F and 55A1) को खरिदमा छुट प्रदान गर्ने सम्झौता भएको छ। उक्त सम्झौतामा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र कम्पनीका तर्फबाट कार्यकारी निर्देशक राजेश तुलाधरले हस्ताक्षर गरे।

उक्त सम्झौता अनुसार बैंकका ग्राहकले बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवा बैंकको आफ्नै POS र QR Code प्रयोग गरि Sony Bravia का उपरोक्त उल्लेखित मोडलहरूको टेलिभिजन खरिद गर्दा प्रत्येक खरिदमा १० प्रतिशत वा अधिकतम २ हजारसम्म छुट प्राप्त गर्न सकिनेछ। यो योजना २०७६ फागुन १२ गतेदेखि २९ गतेसम्म लागू हुने बैंकले जानकारी दिएको छ।

प्रकाशित: Feb 24, 2020| 15:58 सोमबार, फागुन १२, २०७६
प्रतिक्रिया दिनुहोस्