बिहीबार, भदौ ४, २०८३

एनआईसी एशिया बैंकको धनुषाधाम शाखा उद्घाटन

 |  मंगलबार, फागुन ६, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ६, २०७६

एनआईसी एशिया बैंकले धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नम्बर ३ स्थित धनुषाधाममा नयाँ शाखा स्थापना गरी कारोबार सुरु गरेको छ। मंगलबार सो नगरपालिकाका मेयर बालेश्वर मण्डलले शाखा कार्यालयको उद्घाटन गरेका थिए । उक्त शाखा स्थापना भएपछि स्थानीयलाई बैंकिङ कारोबार गर्न सहज हुने अपेक्षा बैंकको छ ।

प्रकाशित: Feb 18, 2020| 17:39 मंगलबार, फागुन ६, २०७६
प्रतिक्रिया दिनुहोस्