बिहीबार, भदौ ४, २०८३

सिद्धार्थ इन्स्योरेन्स र रोटरीबीच सम्झौता

 |  मंगलबार, फागुन ६, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ६, २०७६

काठमाडौं– सिद्धार्थ इन्स्योरेन्स तथा रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ बीचमा सहकार्य कार्य सम्वन्धि सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार रोटरीले सञ्चालन गरेको साक्षरता कार्यक्रमका लागि सिद्धार्थ इन्स्योरेन्स रोटरीलाई आर्थिक सहयोग उपलब्ध गराउने र रोटरीका सदस्य वीमितहरूलाई संस्थागत छुट प्रदान गर्नेछ ।

सम्झौतापत्रमा सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्री तथा रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का डिष्ट्रिक्ट गर्भनर किरणलाल श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

 

प्रकाशित: Feb 18, 2020| 10:33 मंगलबार, फागुन ६, २०७६
प्रतिक्रिया दिनुहोस्