बिहीबार, वैशाख ३१, २०८३

‘कोभिड–१९’ का कारण मर्नेको संख्या १७७० नाघ्यो

चीनमा महामारीका रुपमा फैलिएको कोभिड–१९ भाइरसका कारण मृत्यु हुनेको संख्या १७७० नाघेको छ।
 |  सोमबार, फागुन ५, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ५, २०७६

National life

काठमाडौं– चीनमा महामारीका रुपमा फैलिएको कोभिड–१९ भाइरसका कारण मृत्यु हुनेको संख्या १७७० नाघेको छ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार यो संख्या आइतबार रातिसम्मको हो। ७० हजारभन्दा बढीमा कोभिड–१९ को संक्रमण देखिएको बताइएको छ। त्यसैगरी अहिलेसम्म अस्पतालबाट १० हजारभन्दा बढी डिस्चार्ज भइसकेका छन्।

चीनले भने पछिल्ला दिनमा कोभिड–१९ को संक्रमण घट्दै गएको दाबी गरेको छ।

प्रकाशित: Feb 17, 2020| 10:02 सोमबार, फागुन ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।