बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कामना सेवाको बीमासहितको स्वर्णिम सुरक्षित प्लस बचत खाता

कामना सेवाको बीमासहितको स्वर्णिम सुरक्षित प्लस बचत खाता

 |  बिहीबार, फागुन १, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १, २०७६

काठमाडौं– प्रगतिको आधार कामना सेवासँग कारोबार भन्ने मूल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले ग्राहकहरुको सुविधा र हितलाई ध्यानमा राख्दै बीमा सुविधा सहितको स्वर्णिम सुरक्षित प्लस बचत खाता सञ्चालनमा ल्याएको छ ।
यस प्रकारको खाता खोल्ने ग्राहकले एभरेष्ट इन्स्योरेन्सको सहकार्यमा रु. ७ लाख सम्मको दुर्घटना बीमा र रु. १ लाख सम्मको ओषधोपचार बीमा सुविधा समेत प्रदान गर्ने हुँदा यसबाट ग्राहकले ठूलो लाभ लिन सक्ने र बैंकको व्यवसाय बृद्धिमा सहयोग पुग्ने बैंकले जनाएको छ ।

प्रकाशित: Feb 13, 2020| 11:43 बिहीबार, फागुन १, २०७६
प्रतिक्रिया दिनुहोस्