सोमबार, चैत ९, २०८२

ओमानविरुद्ध नेपालको खराब सुरुवात

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमानविरुद्ध खेलिरहेको नेपालले खराब ब्याटिङ प्रदर्शन गरेको छ। 
 |  बुधबार, माघ २२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ २२, २०७६

National life
Laxmi sunrise bank
kumari

काठमाडौं - आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमानविरुद्ध खेलिरहेको नेपालले खराब ब्याटिङ प्रदर्शन गरेको छ। 

टस हारेर पहिले ब्याटिङ गरेको ओमानले दिएको १ सय ९८ रनको विजयी लक्ष्य पछ्याएको नेपालका सुरुवाती ब्याट्सम्यानका रुपमा आएका पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्ल आउट भएका छन्। पारस तीन रन बनाएर आउट भए भने ज्ञानेन्द्र एक रनमा आउट भए।

नेपालले ४ ओभर ३ बलमा ४ रन जोड्दा  २ विकेट गुमाएको थियो। ज्ञानेन्द्रलाई ३ ओभर ५ बलमा गुमाएको नेपालले ४ ओभर ३ बलमा गुमाएको थियो। सुरुवातमै भरपर्दा दुई ब्याट्सम्यान गुमाएपछि नेपालले अहिले सम्हालिएर ब्याटिङ गरिरहेको छ।

प्रकाशित: Feb 05, 2020| 13:45 बुधबार, माघ २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।