शुक्रबार, जेठ १, २०८३

ट्रम्पले किन दिए इमरान खानलाई धन्यवाद ?

 |  शुक्रबार, मंसिर ६, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ६, २०७६

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई धन्यवाद दिएका छन् । अफगान मामलामा सघाएको भन्दै ट्रम्पले खानलाई धन्यवाद दिएका हुन् ।

National life

हालै तालिबानले अफगान सरकारसँग कैदीको अदलाबदली गरेको थियो । यसक्रममा लामो समयदेखि बन्धक बनाइएका एक अमेरिकी र एक अष्ट्रेलियाली नागरिक रिहा भएका थिए । पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयका अनुसार यसकै लागि ट्रम्पले खानलाई धन्यवाद दिएका हुन् ।

जवाफमा खानले अफगानिस्तानमा शान्ति स्थापनाका लागि पाकिस्तानको प्रतिबद्धता दोहोर्याएका थिए ।

बीबीसी

 

प्रकाशित: Nov 22, 2019| 03:41 शुक्रबार, मंसिर ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।