बुधबार, भदौ ३, २०८३

१७ जिल्लामा सीडीओ फेरिए, को कहाँ पुगे ?

गृह मन्त्रालयले एकैपटक १७ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) परिवर्तन गरेको छ ।
 |  सोमबार, माघ २०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ २०, २०७६

काठमाडौं- गृह मन्त्रालयले एकैपटक १७ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) परिवर्तन गरेको छ । आइतबार (माघ १९) को मन्त्रीस्तरीय निर्णयबाट १७ जिल्लाका सीडीओ हेरफेर भएका हुन् ।

सीडीओ हेरफेर हुने जिल्लाहरुमा काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, खोटाङ, इलाम, भोजपुर, गोरखा, पाल्पा, सुर्खेत, सल्यान, बाग्लुङ, डडेल्धुरा, मुगु, डोल्पा, पर्सा, नवलपरासी पूर्व, कञ्चनपुर रहेका छन् ।

कुन जिल्लामा को सीडीओ ? हेर्नुहाेस सूची

 

 

प्रकाशित: Feb 03, 2020| 10:00 सोमबार, माघ २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।