बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • घुससहित चन्द्रगिरी नगरपालिकाका कार्यकारी अधिकृत पक्राउ

घुससहित चन्द्रगिरी नगरपालिकाका कार्यकारी अधिकृत पक्राउ

काठमाडौंको चन्द्रगिरी नगरपालिकाका कार्यकारी अधिकृत युवराज पौडेल रु. १ लाख घुस रकमसहित पक्राउ परेका छन्।
 |  आइतबार, माघ १९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ १९, २०७६

काठमाडौं- काठमाडौंको चन्द्रगिरी नगरपालिकाका कार्यकारी अधिकृत युवराज पौडेल रु. १ लाख घुस रकमसहित पक्राउ परेका छन्।

आइतबार साँझ उनलाई रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ।

प्रवक्ता प्रदीप कोइरालाले कार्यकारी प्रमुख पौडेल घुससहित पक्राउ परेको पुष्टि गरे।

प्रकाशित: Feb 02, 2020| 20:00 आइतबार, माघ १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।