बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सापकोटालाई सभामुख नबनाउन माग गर्दै निरन्तर प्रदर्शन (फोटो फिचर)

सापकोटालाई सभामुख नबनाउन माग गर्दै निरन्तर प्रदर्शन (फोटो फिचर)

हत्या आरोपमा मुद्दा खेपिरहेका नेकपा स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटालाई सभामुख नबनाउन माग गर्दै आइतबार पनि प्रदर्शन भएको छ।
 |  आइतबार, माघ १२, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ १२, २०७६

काठमाडौं- हत्या आरोपमा मुद्दा खेपिरहेका नेकपा स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटालाई सभामुख नबनाउन माग गर्दै आइतबार पनि प्रदर्शन भएको छ।

द्वन्द्वपीडित र नागरिक समाजले व्यक्ति हत्याका आरोपीलाई सभामुख नबनाउन खबरदारी गर्दै काठमाडौंमा बिरोध जुलुस निकालेको छ।

माइती र मण्डलाबाट सुरु भएको बिरोध जुलुस नयाँ बानेश्वरतर्फ आइरहेको छ।

सापकोटाविरुद्ध युद्धकालमा काभ्रेका अर्जुन लामा हत्याको आरोपमा सर्वोच्च अदालतमा मुद्दा परेको छ। सापकोटाविरुद्ध दिनहुँ प्रदर्शन भैरहेको छ।

प्रकाशित: Jan 26, 2020| 15:13 आइतबार, माघ १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।