बुधबार, भदौ ३, २०८३

पूर्वराजा शाह भारततिर

पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित भारत यात्रामा निस्केका छन्।
 |  आइतबार, माघ १२, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ १२, २०७६

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित भारत यात्रामा निस्केका छन्।

केही महीनादेखि झापामा रहेका पूर्वराजा शाह पत्नी कोमल शाहसहित दार्जिलिङ गएका हुन्।

करिब दुई साताका लागि निस्किएका पूर्वराजा शाहले दार्जिलिङ हुँदै विभिन्न राज्यहरुको भ्रमण गर्ने उनका सञ्चार सचिव डा. फणिराज पाठकले जानकारी दिएका छन्।

मठमन्दिर दर्शनका साथै विभिन्न व्यक्तिहरुसँग पनि भेटघाटको कार्यक्रम रहेको बुझिएको छ।

केही साताअघि नेपाल आएका केदारनाथका मुख्य पुजारीलाई पूर्वराजा शाहले काठमाडौंमै भेटेका थिए।

प्रकाशित: Jan 26, 2020| 14:09 आइतबार, माघ १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।