बुधबार, भदौ ३, २०८३

पूर्वसांसद कार्कीको निधन

पूर्वसांसद तथा नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति गम्भीरजंग कार्कीको निधन भएको छ ।
 |  आइतबार, माघ १२, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ १२, २०७६

काठमाडौं- पूर्वसांसद तथा नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति गम्भीरजंग कार्कीको निधन भएको छ।

७६ वर्षीय कार्कीको उपचारका क्रममा शनिबार काठमाडौंमा निधन भएको हो । उनी मधुमेह,  उच्च रक्तचाप लगायतका समस्याबाट ग्रस्त थिए ।

२०४८ सालमा पाल्पा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निवार्चित कार्की २०५१ देखि २०५६ सालसम्म कांग्रेस पाल्पा जिल्ला सभापति थिए।

उनको आइतबार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम छ।

प्रकाशित: Jan 26, 2020| 10:53 आइतबार, माघ १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।