आइतबार, चैत १५, २०८२

कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ। बोर्डले मंगलबार परीक्षा तालिका सार्वजनिक गरेको हो। तालिकाअनुसार कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ र कक्षा ११ को परीक्षा बैशाख २१ गते देखि सुरु हुने छ। परीक्षा बिहान ७ बजे देखि सुरु हुने छ।
 |  मंगलबार, माघ ७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ७, २०७६

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ। बोर्डले मंगलबार परीक्षा तालिका सार्वजनिक गरेको हो। तालिकाअनुसार कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ र कक्षा ११ को परीक्षा बैशाख २१ गते देखि सुरु हुने छ। परीक्षा बिहान ७ बजे देखि सुरु हुने छ।

National life

हेर्नुस् परीक्षा तालिका

 

प्रकाशित: Jan 21, 2020| 15:46 मंगलबार, माघ ७, २०७६
प्रतिक्रिया दिनुहोस्