मंगलबार, भदौ २, २०८३

५२३ प्रहरी जवान हवल्दारमा बढुवा(सूचिसहित)

नेपाल प्रहरीका ५ सय २३ जना जवान हवल्दारमा बढुवा भएका छन् । प्रहरी प्रधान कार्यालयको ...
 |  बुधबार, माघ १, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ १, २०७६

काठमाडौं- नेपाल प्रहरीका ५ सय २३ जना जवान हवल्दारमा बढुवा भएका छन् ।

प्रहरी प्रधान कार्यालयको बढुवा समितिले मंगलबार ५ सय २३ प्रहरी जवानलाई हवलदारमा बढुवा गर्ने निर्णय गरेको हो।

हेर्नुहोस् बढुवा सूची

 

प्रकाशित: Jan 15, 2020| 11:46 बुधबार, माघ १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।