मंगलबार, भदौ २, २०८३

कञ्चनपुरमा ११ छाउगोठ भत्काइए

सुदूरपश्चिम र कर्णाली प्रदेशमा छाउगोठ भत्काउने अभियान चलिरहँदा जिल्लाको शुक्लाफाँटा नगरपालिकाले पनि अभियान थालेको छ।
 |  मंगलबार, पुस २९, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २९, २०७६

कञ्चनपुर– सुदूरपश्चिम र कर्णाली प्रदेशमा छाउगोठ भत्काउने अभियान चलिरहँदा जिल्लाको शुक्लाफाँटा नगरपालिकाले पनि अभियान थालेको छ।

अभियान थालेको पहिलो दिन नगरपालिकाको वडा नम्बर ४ मा ११ वटा छाउगोठ भत्काइएको नगरपालिकाले जनाएको छ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले छाउपडी हटाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताए।

कार्यक्रममा नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐर, जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी नायब उपरीक्षक मुकुन्द मरासैनी, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक वीरबहादुर साहुले अभियानलाई निरन्तता दिइने जानकारी दिए।

प्रकाशित: Jan 14, 2020| 09:18 मंगलबार, पुस २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।