मंगलबार, भदौ २, २०८३

सिद्धार्थ बैंकको रक्तदान कार्यक्रम

 |  आइतबार, पुस १३, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस १३, २०७६

ठमाडौं– सिद्धार्थ बैंकले १७ औं वार्षिकोत्सवको अवसरमा देशका विभिन्न स्थानहरुमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौं, विराटनगर, पोखरा, भरतपुर, बुटवल, धनगढी र नेपालगञ्जमा आयोजित उक्त कार्यक्रममा ३४२ जनाले रक्तदान गरेका थिए ।

प्रकाशित: Dec 29, 2019| 09:51 आइतबार, पुस १३, २०७६
प्रतिक्रिया दिनुहोस्