शुक्रबार, जेठ १, २०८३

सोमालियाको कार बम विस्फोटमा मृतकको संख्या ७६ पुग्यो

सोमालियाको राजधानी सोमालियाको राजधानी मोगदिशुमा भएको कार बम विस्फोटमा ज्यान गुमाउनेको संख्या ७६ पुगेको छ।
 |  आइतबार, पुस १३, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस १३, २०७६

काठमाडौं– सोमालियाको राजधानी मोगदिशुमा भएको कार बम विस्फोटमा ज्यान गुमाउनेको संख्या ७६ पुगेको छ।

National life

विस्फोटका घाइतेमध्ये केहीको अवस्था गम्भीर भएकाले मृतकको संख्या बढ्न सक्ने अन्तर्राष्ट्रिय समाचार एजेन्सीले जनाएका छन्।

शनिबार बिहान राजधानी मागेदिशुको कर संकलन केन्द्र नजिकै विस्फोट भएको थियो।

घटनाको कसैले पनि जिम्मेवारी लिएको छैन। तर, अल कायदासँग जोडिएको इस्लामिक संगठन मिलितया अल–शबाबको घटनामा संलग्नता हुन सक्ने आशंका गरिएको छ।

पछिल्लो समय राजधानी मोगदिशुमा आतंकी हमला बढेको छ। दुई साताअघि यहाँको एक प्रमुख होटलमा भएको आतंकी हमलामा पाँच जनाको ज्यान गएको थियो।

सोमालियामा कार बम विस्फोटमा ३० जनाको मृत्यु

प्रकाशित: Dec 29, 2019| 06:44 आइतबार, पुस १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।