सोमबार, भदौ १, २०८३

सिद्धार्थ बैंकको मुर्लीचौक शाखा सञ्चालनमा

 |  सोमबार, पुस ७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस ७, २०७६

काठमाडौं– सिद्घार्थ बैंकले पुस ६ गते आइतबारदेखि वीरगंजस्थित मुर्लीचौक शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक वीरगंज शाखाका कायममुकायम निर्देशक सुरेश शिवाकोटी र सिद्घार्थ बैंकका सञ्चालक राजेश कुमार केडियाबाट संयुक्त रुपमा भएको थियोे ।

प्रकाशित: Dec 23, 2019| 03:48 सोमबार, पुस ७, २०७६
प्रतिक्रिया दिनुहोस्