सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बुटवल र खैरेनीमा सन नेपाल लाइफ इन्स्योरेन्सको अन्तर्क्रिया

बुटवल र खैरेनीमा सन नेपाल लाइफ इन्स्योरेन्सको अन्तर्क्रिया

 |  मंगलबार, मंसिर १७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १७, २०७६

काठमाडौं– सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बुटवल र खैरेनीमा अभिकर्ता अन्तक्र्रिया तथा सम्मान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुका साथै महाप्रबन्धक गौतमले जीवन बीमाको महत्ववारे प्रकाश पारेका थिए ।

प्रकाशित: Dec 03, 2019| 08:55 मंगलबार, मंसिर १७, २०७६
प्रतिक्रिया दिनुहोस्