शनिबार, साउन ३०, २०८३

जनकपुरमा छठ (फोटो फिचर)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम- चार दिनसम्म मनाइने छठ पर्वको तेस्रो दिन शनिबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइको छ।

साँझ छठ पूजा हुने पोखरी, तलाउ, नदीलगायतका जलाशयमा पुगरे ब्रतालुहरुले सूर्यको उपासना गर्दै अर्घ दिएका हुन्। 

सन्ध्याकालीन अर्घ दिइँदा जनकपुरको पोखरीहरुमा ठूलो संख्यामा ब्रतालुका साथै सर्वसाधारणको भीडभाड देखिएको छ। 

आइतबार उदाउँदै गरेको सूर्यलाई अर्घ दिएर छठ पर्व सम्पन्न हुनेछ। गंगासागर, धनुषसागर, अंगराजसर, बिहारकुन्ड लगायत जनकपुरको एक दर्जनभन्दा बढी पोखरीमा छठ पर्व मनाइन्छ।




प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।