शनिबार, साउन ३०, २०८३

कांग्रेस बैठक उपनिर्वाचन केन्द्रित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं : प्रमुख प्रतिपक्षी कांग्रेस केन्द्रीय समितिको बैठक १ बजे बस्दै छ । पार्टी मुख्यालय सानेपामा बस्ने बैठक उपनिर्वाचनमा केन्द्रित हुने कांग्रेस मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए ।

उनले भने, ‘बैठकको मूल एजेण्डा आगामी मंसिर १४ गते हुने उपनिर्वाचन हो।’
बैठकमा चुनावी रणनीति तय गर्ने र पार्टीका तर्फबाट बन्ने उम्मेदवारबारे छलफल गरिनेछ । 
बिहीबार बसेको पदाधिकारी बैठकमा उम्मेदवारको टुंगो पदाधिकारीले नै लगाउने सहमति भएको थियो। केन्द्रीय समितिबाट पनि उमेदवार टुंगो लगाउने जिम्मा पदाधिकारीलाई नै दिने निर्णय हुन सक्ने अनुमान छ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।