शनिबार, साउन ३०, २०८३

कांग्रेस पदाधिकारी बैठक उमेदवार टुंगो नलगाई सकियो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक उमेदवारको टुंगो नलगाई सकिएको छ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बिहीबार बसेको पदाधिकारी बैठकमा उम्मेदवारका बारेमा छलफल मात्र भएको नेताहरुले बताएका छन्। 

‘बिहीबारको बैठकमा पहिलो र दोस्रो चरणको जागरण अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिहरुसँग छलफल गरियो’ सहमहामन्त्री प्रकाशशरण महतले भने, ‘बाँकी विषयमा शुक्रबार बस्ने केन्द्रीय समितिले निर्णय गर्ने छ।’

उमेदवारको विषय पदाधिकारीले नै छलफल गरेर टुंग्याउने बारे बैठकमा साझा धारणा बनेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। उपनिर्वाचन मंसिर १४ गते हुँदैछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।