शनिबार, साउन ३०, २०८३

पाकिस्तानमा रेलमा आलगागी हुँदा ६२ को मृत्यु 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- पाकिस्तानमा रेलमा आलगागी हुँदा कम्तीमा ६२ जनाको ज्यान गएको छ भने  ४२ जना घाइते भएका छन्। 

कराँचीबाट रावलपिन्डीतर्फ गइरहेको तेज गाम एक्सप्रेसको रेलमा आगलागी भएको बिबिसीले जनाएको छ। 

बीबीसीका अनुसार घाइतेलाई मुल्तानस्थित बर्न सेन्टरमा पठाइएको छ। 

रेलमा यात्रुले बोकेको सिलिन्डर पड्किँदा आगलागी भएको बताइएको छ। रेलमन्त्री शेख हशीदका अनुसार लाहोरमा चढेका केही यात्रुले नास्ताको सामान, सिलिन्डर र चुल्हो बोकेको थिए। 

उनले आगलागी नियन्त्रणमा आइसकेको बताएका छन्। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेका छन्। उनले घाइतेकाे शीघ्र स्वास्थ्यलाभकाे कामना गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।